
यही २०८१ चैत्र २० गते, बुधबारको दिन आयोजना गर्दैछौं!
कृपया सहभागी भएर यो अवसरको लाभ लिनुहोस्।
सुबिधाहरु:
नि:शुल्क आँखा चेक जाँच
नि:शुल्क मोतिबिन्दु छनोट
नि:शुल्क रिडिङ्ग् चस्मा बितरण (५५ बर्ष माथीको लागी मात्र)
स्थान:
श्री आधारभुत स्वास्थ्य सेवा केन्द्र, वडा नं १, बलदेवी, सिध्दलेक गाउँपालिका
समय:
बिहान ११:०० बजे देखि दिउँसो ३:०० बजे सम्म