12/03/2025

बिशेषज्ञहरुद्वारा नि:शुल्क आँखा जाँच शिविर

आजसम्म ८५३ जनाको जीवन बचाइएको छ।



सुबिधा: नि:शुल्क आँखा चेक जाँच

मिति: २०८१ फाल्गुन २८
समय: बिहान १०:०० बजे देखी ३:०० बजे सम्म
स्थान: श्री सुर्यमुखी मा. बि., ढाडेफेदी

आयोजक: बेलकोटगढी नगरपालिका वडा नं १३

प्राबिधिक सहयोग: दृष्टि आँखा केन्द्र ,कलंकी / दृष्टि आई फाउन्डेसन , नेपाल

Contact Person Details

Basic Information
Name : Rajesh Kumar Chaurasiya
Experience: 8+ YRS
Qualification: B.Optom

Location Details

Location
श्री सूर्यमुति मा. बि., ढाडेफेदी
Date : 12/03/2025