यही २०८१ चैत्र २३ गते, शनिबारको दिन आयोजना गर्दैछौं! स्थान: काठमाडौं भ्याल्ली स्कुल, कलंकी -१३, स्युचटार समय: बिहान ९:०० बजे देखि दिउँसो १:०० बजे सम्म सुबिधाहरु: नि:शुल्क आँखा चेक जाँच (अभिभावक र विद्यार्थी मात्र)